घरेलु हिंसाविरुद्ध भिक्टोरियाका दिदीबहिनी

मेलबर्न । दिदीबहिनी समाज भिक्टोरियाद्धारा बढ्दो घरेलु हिंसा न्यूनिकरणका संभाबित उपाय र रोकथामलाई केन्द्रबिन्दु बनाएर यस क्षेत्रका नेपाली र अस्ट्रेलियाली बिज्ञहरुलाई सहभागी गराएर घरेलु हिंसासम्बन्धी कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले पितृसत्तात्मक संस्कारबाट आएको कारण हाम्रो समाजको घरेलु हिंसामा नेपाली संस्कारले निरन्तरता पाएको पाइने बताउनु भयो । नकारात्मक शक्ति बढी … Continue reading घरेलु हिंसाविरुद्ध भिक्टोरियाका दिदीबहिनी